IME Life New

असार ३ गतेदेखि फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलामी मार्फत विक्रीमा ल्याउने भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

उक्त शेयर असार ३ गतेदेखि लिलामी मार्फत विक्रीमा ल्याउने संस्थाले जनाएको छ । शेयरमा व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS