IME Life New

अल टाइम हाईमा भारतीय शेयर बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीव्र उतारचढावबीच भारतीय शेयर बजारले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। भारतीय शेयर बजारले आज नयाँ उचाइ चुमेको हो।

बीएसईको सेन्सेक्सले पहिलोपटक ७४ हजारको विन्दु पार गरेको छ। आज सेन्सेक्स ४०८ अंकले बढेर ७४ हजार ८५ को विन्दुमा पुगेको हो। जुन हालसम्मकै उच्च हो।

Esewa
Crest

आज ७३ हजार ५८७.७० मा खुलेको सेन्सेक्स इन्ट्राडेमा घटेर ७३ हजार ३२१.४८ को विन्दुसम्म झरेको थियो। एकाएक सेन्सेक्स बढेर ७४ हजारको विन्दु पार गरेको हो।

निफ्टी पनि ११७ अंकले बढेर २२ हजार ४७४ को स्तरमा बन्द भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS