IME Life New

अल टाइम हाईबाट तल झर्यो भारतीय शेयर बजार, सेन्सेक्स र निफ्टी दुवैमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय सेयर बजारको उचाइतिर बढ्ने कीर्तिमानी यात्रामा ब्रेक लागेको छ।

लगातार ३ नयाँ कीर्तिमान उचाइ बनाउँदै अगाडि बढेको भारतीय शेयर बजार बिहीबार ओरालो लागेको हो। सेन्सेक्स आज १३२ अंकले घटेर ६९५२१ को विन्दुमा बन्द भएको छ। निफ्टी पनि ३६ अंकले घेर २०९१ को विन्दुमा झरेको छ।

Esewa
Crest

आज सेन्सेक्सका ३० शेयरमध्ये १७ वटाको भाउ घटेको छ भने १३ वटाको बढेको छ। आज पेटीएमको शेयरभाउ सर्वाधिक १८.७४ प्रतिशतले घटेर भारु ६६०.७० मा बन्द भएको छ।

सेन्सेक्स र निफ्टीले हिजो बुधबार अल टाइम हाई बनाएका थिए। यो दिन सेन्सेक्स ३५७ अंकले बढेर ६९६५३ मा बन्द भएको थियो भने निफ्टी ८२ अंकको बढोत्तरीका साथ २०९३७ को उचाइमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS