IME Life New

अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुबाट इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनि ट्रान्सफर रेमिटलि र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ। यो सेवा सुरुभएसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको इसेवाले जनाएको छ।

Esewa
Crest

इसेवाका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवालाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS