IME Life New

अमेरिकामा आकासियो घरको मूल्य, बढ्यो बीमाको प्रिमियम पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा पछिल्लो समय घरको मूल्य बढेको छ।

हालै गरिएको एउटा सर्भेक्षणले घरको मूल्य मानिसको आम्दानीभन्दा तीव्रगतिमा बढेको पाइएको छ। पछिल्लो १ वर्षमा अमेरिकामा घरको मूल्य औसत २६ प्रतिशतले बढेको छ।

Esewa
Crest

अहिले अमेरिकामा घर महँगो हुनका साथै त्यसको कर र बीमाको प्रिमियम पनि तीव्रगतिले बढेको छ। पछिल्लो १ वर्षमा घर बीमाको प्रिमियम करिब २० प्रतिशतले बढेको छ।

मुद्रास्फीति र प्राकृतिक विपत्तिले अमेरिकामा घर बीमाको प्रिमियम बढेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। सर्भेक्षणमा सहभागी ८० प्रतिशतले घर खरिद गर्नु गलत निर्णय भएको प्रतिक्रिया दिएका छन् भने ४४ प्रतिशतले ऋण लिएर घर खरिद गरेर जीवनशैली सहज बनाउने प्रयास गरेको बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS