IME Life New

अब पीईभीसीले लगानी गरेको संस्थाले कर्जा चुक्ता गर्न नसके कालोसूचीमा नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी)ले लगानी गरेको संस्थाले कर्जा चुक्ता गर्न नसके कालोसूचीमा नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो।

Esewa
Crest

अब पीईभीसीले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने पीईभीसीलाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS