IME Life New

अन्नप्राशनको दिन आयांशले पाए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैडाकोड १०, नवलपुरका आयांश श्रेष्ठलाई अन्नप्रानका दिन आमाबुबाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

बुबा सुजन श्रेष्ठ र आमा आस्था श्रेष्ठले युनियन लाइफ इन्स्योरेन्स कम्पनी,गैंडाको शाखा मार्फत युनियन लाइफबाल सावधिक जीवन बीमा योजना आयांशलाई उपहार स्वरुप खरिद गरेका हुन् । सुजन र आस्थाले आफ्नो छोराको उज्वल भविष्यका लागि बीमा पोलिसी खरिद गरेको बताए । बीमा गरे भोलिका लागि भन्ने सोचका साथ उनीहरुले बीमा पोलिसी खरिद गरेका हुन् ।

Esewa
Crest

हिजो आज प्राय आमा बुुबाले आफ्नो बालबच्चाको बिशेष दिनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । अहिलेको सानो बचतले भविष्य उज्वल हुने भएकोले पनि मानिसहरुको बीमा प्रतिको आकर्षण बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS