IME Life New

ज्योति विकास बैंकको ६ .८ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ६.८ प्रतिशत लाभांश घोषणा गरेको छ । पौष २२ गते   बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैयाँको ३  प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.८ प्रतिशत नगद लाभांश सहित ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS