IME Life New

अजोडको कुल बीमा शुल्क आर्जन २० करोडमाथि, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७७ लाख ९७ हजार खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ५८ लाख ७२ हजार कमाएको थियो। कम्पनीको खुद नाफा ३३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४ रुपैया ४६ पैसा रहेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष १८ प्रतिशतले कम हुँदै १ करोड ८२ लाख पुगेको छ भने बीमा कोष ९९३ प्रतिशतले वृद्धि हुँदै ३ करोड २० लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम ३६८ प्रतिशतले वृद्धि हुँदै २० करोड ६ लाख पुगेको छ भने कुल दावी भुक्तानी ५ करोड ३५ लाख पुगेको छ।

कम्पनीको हाल पुँजी ७० करोड रहेको छ  किताबी मूल्य १०७ रुपैया ८८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS