IME Life New

अजोडको आईपिओ नेप्सेमा दर्ता, आगामी साताबाट कारोबार हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको आईपिओ नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको छ । अजोड इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर र ७० लाख कित्ता संस्थापक शेयर नेप्सेमा दर्ता गरेको हो ।

अजोडले  कोड समेत लिन बाँकी छ । यद्यपि सबै प्रक्रिया पूरा गरी आगामी साताभित्रमा नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सम्भावना रहेको अजोड इन्स्योरेन्सले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS