नेपाल स्टक एक्सचेन्जमा वुधबार काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको गरी २ कम्पनीहरुको शेयर सूचिकृत भएको छ । काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
