IME Life New

नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाले घोषणा गरे प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो ।

नबिल ब्यालेन्स्ड फण्ड-२ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड-३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

Esewa
Crest

प्रतिफल वितरण प्रयोजनका लागि यी दुई योजनाहरूले आगामी असोज ७ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्नेछन् । जस अनुसार असोज ६ गतेसम्म सम्म इकाई खरिद गर्नेले प्रस्तावित प्रतिफल प्राप्त गर्न सक्नेछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS