IME Life New

सामलिङ पावरको माई बेनी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षाका कारण उत्पन्न बाढीले क्षति पुर्याएपछि सामलिङ पावर कम्पनीको माई बेनी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै असोज १९ गते अपेक्षित रुपमा आएको पहिरो र बाढीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजनाको भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको जानकारी गराएको छ।

Esewa
Crest

लामा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकोले क्षतिको यकिन गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ। हाल आजोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS