IME Life New

रिज लाइन इनर्जीले डाक्यो एजीएम, लाभांश र आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिज लाइन इनर्जीले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो भदौ ४ गते वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा ललितपुरको होटल हिमालयनमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणको आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओबाट संकलन हुने रकमको उपयोग गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का प्रस्तावित नगद लाभांश ७ करोड ७८ लाख ३५ हजार ७८९.४७ रुपैयाँ पारित गर्नेछ। सभाले गत आर्थिक वार्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS