IME Life New

अभिकर्ता बनेको २० दिनमै रेणुका बनिन् प्रोभिन्सियल स्टार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इनस्योरेन्सको धुलाबारी शाखाकी रेणुका थापा दाहाल अभिकर्ता बनेको मात्र २० दिनमा एमडीआरटी बन्ने अभूतपूर्व सफलता हात पारेकी छन्।

कोशी प्रदेशभरिबाट सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्दै उनले यो उपाधि प्राप्त गरेकी हुन्। छोटो समयमै यस स्तरको उपलब्धि हासिल गर्नु उनको अथक मेहनत, लगनशिलता र लक्ष्यप्रतिको प्रतिबद्धताको परिणाम मानिएको छ।

Esewa
Crest

दाहालले विशेषगरी धुलाबारी शाखा प्रमुख प्रमेश श्रेष्ठलाई निरन्तर प्रेरणाको स्रोत रहेको भन्दै आभार प्रकट गरेकी छन्। साथै, आफ्नो यात्रामा मार्गदर्शन र सहयोग गर्ने एजेन्सी लिडरहरुप्रति पनि धन्यवाद व्यक्त गरेकी छन्।

उनका अनुसार ग्राहकसँगको विश्वास, सकारात्मक सोच र टीमवर्क नै सफलताको आधार बनेको हो। उनले आगामी दिनमा अझ ठूलो लक्ष्यका रूपमा एमडीआरटी हासिल गर्ने योजनाबारे पनि प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS