IME Life New

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार, कर्मचारीलाई दिए यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले आज कात्तिक १९ गतेबाट पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्ने क्रममा कर्मचारीहरुलाई आन्तरिक सुशासन कायम गर्न र बीमाको पहुँच विस्तारमा लाग्न निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS