IME Life New
GBIME

नेपाल पुनर्बीमा बन्यो नेप्सेको दोश्रो ठूलो कम्पनी, टप १० कम्पनी कुन ? ( सूची सहित )

SPIL
Global College
Nepal Life

काठमाडौं । फागुन २८ गतेको तथ्यांकलाई आधार मान्दा विशाल बजार कम्पनी लिमिटेडको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको २ खर्ब १३ अर्ब बजार पूँजीकरण रहेको छ।

त्यस्तै दोश्रोमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ७५ अर्ब बजार पूँजीकरण रहेको छ। पुँजी वृद्धिको क्रममा रहेको कम्पनीको शेयर लगानीकर्ताको रोजाईमा परेको छ ।

Crest

त्यस्तै तेश्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ६४ अर्ब बजार पूँजीकरण रहेको छ।

पूँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ । धेरै पूँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पूँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS