काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेको इन्स्योरेन्सको बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज मंगलबार शेयरबजारमा कारोबार खुल्नेछ ।

















