IME Life New

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेको इन्स्योरेन्सको बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज मंगलबार शेयरबजारमा कारोबार खुल्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS