IME Life New

गोदरेज अप्लायन्सेसको भव्य उपभोक्ता अभियान सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वविख्यात र विश्वसनीय ब्रान्ड गोदरेज अप्लायन्सेसले नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले Make a Thoughtful Choice, Be the Loudest Voice’  नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय मंचमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउँछ। यो यात्रा पुरस्कार मात्र होइन, सम्पूर्ण नेपाली प्रशंसकको उत्साहको प्रतिनिधित्व गर्नेछ।

यस अभियानको सबैभन्दा रोमाञ्चक विशेषता भनेको आइसीसी टी ट्वान्टी विश्वकप २०२६को एक महत्वपूर्ण खेल प्रत्यक्ष हेर्ने मौका हो। अभियान अवधिमा सहभागी हुने भाग्यशाली ग्राहकले मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष अवलोकन गर्न ५ दिने मुम्बई यात्रा जित्नेछन्। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि सपना साकार हुने अनुभव हुनेछ।

Esewa
Crest

खरिदसँगै निःशुल्क आकर्षक उपहारहरू
अभियान अवधिभर गोदरेज अप्लायन्सेसका उत्पादन खरिद गर्दा ग्राहकहरूले निम्न उपहारहरू प्राप्त गर्नेछन्स्
Front Load Washing Machine: ३ केजी Ariel निःशुल्क
Top Load तथा Semi-Automatic Washing Machine: इलेक्ट्रिक केतली निःशुल्क
Air Conditioner निःशुल्क इन्स्टलेसन

Luckydraw मा सहभागी हुन ग्राहकलेस्
Godrej[Space][Warranty Card No.][Space][Product Name][Space][Customer Name][Space][Address] टाइप गरी 31003 मा sms पठाउनुपर्नेछ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नेपालमा गोदरेज अप्लायन्सेस का सम्पूर्ण उत्पादनहरू CG Electronics मार्फत आधिकारिक रूपमा उपलब्ध छन्, जसले गुणस्तर, सेवा र वारन्टीको सुनिश्चित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS