IME Life New

मिथिला लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतका लागि १ जना कर्मचारी माग गरेको हो । सो पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङकशास्त्र, गणित शास्त्र, व्यापार प्रशासन जन प्रशासन, कानुन, चार्डड एकाउन्टेन्ड वा सो सरहमा स्नाकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा न्युनतम ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS