IME Life New

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिन ४ दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात फागुन ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS