IME Life New

इन्फिनिटी लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)का लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि कहेी र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

Esewa
Crest

उक्र पदहरुका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक नेपालीले नागरिकले भदौ ४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS