IME Life New

यस्ता छन् आज मन्त्रिपरिषदको बैठकले गरेको ३ निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बठकले गृह मन्त्रालयको सिफारिसमा पौडेललाई स्रशस्त्र प्रहरीको आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। उनी हाल सशस्त्र प्रहरीमा अतिरिक्त आईजीपी रहेका छन्।

Esewa
Crest

यसैगरी बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

बैठकले ’भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS