IME Life New
GBIME

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गाैतम निर्विरोध

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योगी हरि गौतम वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न भएको कार्य समिति सदस्यको बैठकले सर्वसम्मतरूपमा गाैतमको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

नवनिर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष माधव राजपाल, द्वितीय उपाध्यक्ष मनोज दास, महासचिव शिवजी प्रसाद कलवार, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सह–कोषाध्यक्ष निरज अग्रवाल, सहसचिव वाणिज्य नरेश टिवडेवाल र उद्योग सहसचिवमा अनुप अग्रवाल रहेका छन् । तृतीय उपाध्यक्ष तथा रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्य समितिको पहिलो बैठकले गर्ने प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS