IME Life New

सुनको भाउमा सामान्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यता,आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलामा ४ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS