IME Life New
GBIME

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यससँगै सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS