IME Life New

एचआईडीसीएलको १.५% बोनस शेयर र २% नगद लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश नेपाल सरकारको स्वीकृतिपछि वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।

Esewa
Crest

लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस २१ गते १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS