IME Life New

गरिमा विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा काठमाडौं उपत्यका तथा धनगढी र सुर्खेतका लागि, चार्टर्ड एकाउन्टेन्सका लागि केही र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि सम्बन्धी क्षेत्र वा विष्यमा ज्ञान भएको हुनुपर्नेछ । ब्रान्च म्यानेजरका लागि कम्तिमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS