IME Life New

सिटी होटलले ८०% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

सिटी होटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमो सिटी होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

Esewa
Crest

सिटी होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

सिटी होटलको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS