IME Life New

एभरेष्ट बैंकको साधारणसभा पुस १० गते ,२० प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट बैंकको साधारण सभा पुस १० गते गर्ने भएको छ । बैंकले साधारण सभामा २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Esewa
Crest

त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।साधारण सभाका लागि मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । जसका लागि मंसिर २५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS