IME Life New

लुम्बिनी विकास बैंकद्धारा मगंलबजारमा नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले पूर्व योजना अनुशार शाखा विस्तारलाई निरन्तरता दिने र देशका सातवटै प्रदेश अन्तर्गका २८ जिल्लाका विभिन्न स्थानमा ६९ वटा शाखा विस्तार गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS