IME Life New

कृषि विकास बैंकको १५.७८% लाभांश घोषणा, बोनस र नगद कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकको सोमवार सम्पन्न संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, बैंकले सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।संचालक समितिद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS