Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको आइतबार सम्पन्न संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७ दशमलव ४७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लघुवित्तले बोनस र नगद गरी कुल २८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।लघुवित्तले ७ करोड १३ लाख ९ हजार १ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, ३७ लाख ५३ हजार १ सय ११ रुपैयाँ नगद बाँड्नेछ । लघुवित्तको यस प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS