काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १५ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ २२ पैसा रहेको छ ।