IME Life New

सुन र चाँदी दुवैको मूल्य स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । शुक्रबार पनि सुन र चाँदी दुवै स्थिर रहेको थियो ।

आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार रुपैयाँ नै कायम भएको छ ।

Esewa
Crest

आज आइतबार चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS