Connect IPS
IME Life

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषिकर्जा सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकका बारपाक शाखा प्रबन्धक प्रदीप गुरुङ तथा सुपरभाइजर तेजबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकलाई परियोजनाको विश्लेषण गरी न्यूनतम दुई लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS