IME Life New

रिडी हाइड्रोपावरको बार्षिक साधारण सभा भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा भोलि (शुक्रवार) हुने भएको छ ।सभा कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

उक्त सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको लाभांश पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS