IME Life New

शुक्रबार (आज) मागपत्र लिएर धितोपत्र बोर्ड जाँदै लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शेयर लगानीकर्ता दबाब समूहले धितोपत्र बोर्डमा मागपत्र बुझाउँने भएका छन् । समूहले सुचना जारी गरी लगानीकर्तालाई माग पत्र बुझाउँन जाने कार्यक्रममा सहभागी हुन आवहन गरेका छ ।

पूँजी बजार सुधार तथा विस्तार गरी समस्त लगानीकर्ताहरुको सम्पति सुरक्षा गर्न नियमनकारी निकायहरुलाई बाध्य गराउन शुक्रबार (आज) शेयर लगानीकर्ता दबाब समूह बोर्डमा पुग्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS