IME Life New

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र अस्पतालका निर्देशक डा. विशाल सापकोटाले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता बमोजिम चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कको भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS