IME Life New

निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, “एनएफआरएस मापदण्ड लागू गर्नु”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन जारी गरेको छ ।

बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुका लागि एनएफआरएस सम्बन्धी छुट्टै मापदण्ड लागू गरिने जनाएको छ । यसअघि आजै बीमा समितिले पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई पनि एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण लागू गर्न निर्देशन दिएको थियो ।

Esewa
Crest

बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई लक्षित गर्दै ‘निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७’ जारी गर्दै कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो ।

निर्देशिका यहाँ क्लीक गरेर हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS