IME Life New

सिईडिबि हाईड्रोपावर डेभलपमेण्टको वार्षिक साधारण सभा पुस १३ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ ।उक्त सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय त्रिपेरेश्वर काठमाडौंबाट भर्चुअल मार्फत हुने कमपनीले जनाएको छ ।

साथै सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । भने आर्थिक बर्ष २०७७/७८ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । ।

Esewa
Crest

कम्पनीको साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २८ गतेदेखि पुस १३ गतसम्म बन्द हुने कम्पनीले जनाएको छ ।जसका कारण मंसिर २७ गतेसम्म कायम रहेका शेयरधनीलेसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS