काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् ।बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको आगमी कार्यकाल चार बर्षको रहने बैंकले जनाएको छ ।
नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/narayani-devlopment-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)