IME Life New

आइसीएफसी फाइनान्सद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्सले १५ प्रतिशतको लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको आईतबार बसेको संचालक समिति बैठकले १० दशमलव ५ प्रतिशत बोनस शेयर र करसहित ४ दशमलव ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले हाल कायम रहेको ९२ करोड ६५ लाख २ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

फाइनान्सले कुल ९ करोड ७२ लाख ८२ हजार ७ सय १० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको हो । राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS