काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष चन्द्रमान मलेकुले राजिनामा दिएका छन् । घरायसी कारण देखाई उनले अध्यक्ष पदबाट साउन २५ गते दिएको राजिनामा मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।