IME Life New

नेपाल एग्रो लघुवित्तद्धारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ ।

संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा गण्डकी र लुम्बिनी प्रदेश अन्तरगतका शाखा कार्यालयहरुको तालिम सम्पन्न भएको हो । तालिममा १० शाखाका ३५ जनाकर्मचारीहरु सहभागी रहेका थिए ।

Esewa
Crest

तालिमको उद्घाटन गर्दै संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै संस्थाले हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८१ करोड ३० लाख कर्जा उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS