IME Life New

हिमालयन डिष्टीलरीको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश प्रसाद पोखरेललाई नियुक्त भएका छन् ।कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि नियुक्ती गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनी सचिवको जिम्मेवारी समाल्दै आएका नेत्र प्रसाद तिम्सीनालाई विसं २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS