IME Life New

कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा १५% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । उक्त सम्झौताभएसँगै बैंकका ग्राहकले सोही होटल अन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र होटलका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ लामाले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै होटल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिटरक्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS