Connect IPS
IME Life

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा कोहलपुरमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

बैंकले ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा।वि।स। ११ बाट बैंकिङ्ग सेवा सुरू गरेको हो ।

Prabhu
Crest

सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरू संचालनमा ल्याई बैकिङ्ग सेवाहरू ग्राहकहरूलाई प्रदान गदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS