काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका टिका निधि लोहनी आगामी ४ वर्षको लागी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।